सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ वैशाख २७, १२:२५ खबर संवाददाता

धनगढी: धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। 

धनगढी उपमहानगरपालिका–५ हसनपुर घर भई हाल अमेरिकाको न्यू जर्सीमा बस्दै आएका कालीदाश शर्मा र अनिता थपलिया शर्माले आफ्नौ वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई सहयोग गरेका हुन्। 

उनीहरुले आफ्नो १७औं वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई ७ हजार सहयोग गरेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस