सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

२०७८ वैशाख २७, ११:३० खबर संवाददाता

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले बताएका छन्।

उनले आजको बैठकमा आफूहरु उपस्थित नहुने बताएका छन्। रावलका अनुसार नेपाल पक्षका २२ जना सांसद बैठकमा अनुपस्थित हुनेछन्। 

कमेन्ट लोड गर्नुस