सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली देउवा निवासमा

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २२, ०४:५३ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको बताए। 

कमेन्ट लोड गर्नुस