सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बर्षा

२०७८ वैशाख २२, ०५:४० खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वर्षा भइरहेको छ। हिजो राति देखी मौसम बद्ली भएको थियो। बुधबार बिहानैदेखि बर्षा भइरको छ।

यस्तै सुदूर पहाडका केही ठाउँमा चट्याङ पर्नुका साथै वर्षा भइहेको छ। 

कमेन्ट लोड गर्नुस