सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपत्यकाको निषेधाज्ञा लम्ब्याउने निर्णय

२०७८ वैशाख २१, ०४:३६ खबर संवाददाता

काठमाडौं: काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ। 

मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रणमलाई रोक्न थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब हुने निषेधाज्ञा थप कडा हुने जनाइएको छ। यसअघि बिहान बेलुका खुल्दै आएका पसल अब बिहान ७ देखि ९ बजेसम्म मात्रै खुल्ने भएका छन्।

कमेन्ट लोड गर्नुस