सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ वैशाख २०, ०५:५५ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। 

धनगढी उपमहानगरपालिका–४ रातोपुलमा रहेको डीएस ट्रेडर्सका सञ्चालक श्यामकृष्ण खतिवडाले आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेका छन्।  

उनले आश्रममा रहेका बेसाहराहरुलाई ३ हजार २ सय बराबरको खाद्यान्न सहयोग गरेका हुन। 

कमेन्ट लोड गर्नुस