सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ३० वर्षीय कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख २०, ०२:५७ खबर संवाददाता

धनगढीः कैलालीका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

जिल्लाको गोदावरी नगरपालिका–१ का ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

उनको सोमबार बिहान ७ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए। 

कमेन्ट लोड गर्नुस