सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी थप एक कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख २०, ०१:११ खबर संवाददाता

धनगढीः धनगढीकी थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

उपमहानगरपालिका–५ की ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

उनको सोमबार बिहान ९ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए। 

कमेन्ट लोड गर्नुस