सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोट नगर प्रमुख चन्दलाई कोरोना

२०७८ वैशाख १९, ०९:२२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिका प्रमुख अशोक चन्दलाई कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

आइतबार समाजिक सञ्जाल मार्फत उनले आफूमा संक्रमण पुस्टि भएको बताएका हुन्।

नगर प्रमुख चन्दले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले होम आइसोलेसनमा बसिरहेको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस