सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

२०७८ वैशाख १९, ०९:५७ खबर संवाददाता

काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन्।

विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो।

कमेन्ट लोड गर्नुस