सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट सुदूरपश्चिममा शनिबार १० जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १८, ०८:५६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। 

कैलालीका २ महिला १ पुरुष गरि ३ जनाको मृत्यु भएको छ।

यस्तै  कञ्चनपुरका ५ पुरुष १ महिला गरि ६ जनाको मृत्यु भएको छ भने बझाङका  १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस