सुदूर नेपाललाई विश्वसँग जोड्दै

झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

२०७८ वैशाख १८, ०६:२० खबर संवाददाता

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो। मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले बताएकाे छ।

खनालको अवस्था सामान्य रहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस