सुदूर नेपाललाई विश्वसँग जोड्दै

डुङ्गा पल्टीदा आठको मृत्यु

२०७५ असोज २५, ०२:४८

अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन। उद्धारकर्ताहरूले घटना लगत्तै खोजी गर्दा मृत्यु भएकाको शव भेट्टाएका थिए भने मृत्यु हुनेहरूको संख्या थप बढ्न सक्ने अनुमान पनि गरेका छन। 
     
 

कमेन्ट लोड गर्नुस