सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानीमन्त्री थापालाई कोरोना

। फोटो स्रोत ।
२०७८ वैशाख १७, १२:५३ खबर संवाददाता

काठमाडौं: खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण पुस्टि भएको छ।

शुक्रबार पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले बताएका हुन्।

उनी घरमै आइसोलेसनमा बसेका छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। 

कमेन्ट लोड गर्नुस