सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवलपरासीका विनोद तिर्थ बाटै बेपत्ता

। फोटो स्रोत ।
२०७५ असोज २५, ०२:४४

तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन। १७ गते तीर्थका लागि भारत गएको टोली घर फर्किएको तर विनोद भने बेपत्ता भएको उनका दाईले बताए। असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उहाँका दाजु शिव महतोले बताए। सँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताए। 
 

कमेन्ट लोड गर्नुस