सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडादशैँमा घरजाने यात्रुलाई सास्ती

। फोटो स्रोत ।
२०७५ असोज २५, ०२:११

बडादशैँ सुरुभए संगै विभिन्न जिल्लाका सदरमुकाम बाट गाउतिर जानेको यातिबेला लर्को लाग्ने गरेको छ। सवारी साधन कम र यात्रु बढी भएकाले विभिन्न ठाउमा यात्रुलाई सास्ती हुनेको छ। यस्तै उदयपुरको गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन। सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ। 
 

कमेन्ट लोड गर्नुस