सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँखा उपचार निःशुल्क

। फोटो स्रोत ।
२०७५ असोज २५, ०१:४७

तुलसिपुमा ‘आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस  ँ विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रमको अवसरमा ेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालन भएका तीन वटा आँखा अस्पतालले बिहीबार निःशुल्क उपचार सेवा दिने अस्पताल प्रशासनले जनाएको छ। राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर तथा यसअन्तर्गतका अस्पताल र उपचार केन्द्रले स्थापनाकालदेखि हालसम्म २२ लाख ८३ हजार ९२७ जनालाई आँखा उपचारको सेवा उपलब्ध गराइसकेको छ। 
 

कमेन्ट लोड गर्नुस