सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका पहिलो चीफ अफ डिफेन्स रावत नेपाल आउने

। फोटो स्रोत ।
२०७८ वैशाख १५, ०९:४२ खबर संवाददाता

काठमानडौँ: भारतका पहिलो चीफ अफ डिफेन्स विपिन रावतले नेपाल भ्रमणमा आउने भएका छन्। 

रावतले नेपाल भ्रमणमा आउने ईच्छा व्यक्त गरेपछि नेपाल सरकारले उनलाई भ्रमणको निम्तो पठाएको हो।

सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले बुधवारको  मन्त्रिपरिषदले उनलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय गरेको जानकारी दिएका छन् ।

कमेन्ट लोड गर्नुस