सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० पुग्यो

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १५, ०६:०२ खबर संवाददाता

बाँके: बाँकेमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सय पुगेको छ।

बुधबार कोहलपुरमा एकको मृत्यु सगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या सय पुगेको हो। 

बाहिरी जिल्लाबाट नेपालगञ्ज– मेडिकल कलेज, कोहलपुरमा उपचार गर्न आउँदा मृत्यु हुनेको संख्या १ सय ८ पुगिसकेको छ।


 

कमेन्ट लोड गर्नुस