सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १५, ०४:०० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१९ का  ३५ वर्षीय पुरुषको मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ। 

कञ्चनपुरको जीवनरेखा सुधारगृहमा रहेका उनको स्वास्थ्यमा समस्या भएपछी भरोसाका फर्मेसीमा लगिएको थियो। त्यहि उपचारका क्रममा मंगलबार उनको ज्यान गएको थियो। 

मृत्युपछि स्वाब परीक्षण गरिएकोमा उनीमा संक्रमण पुस्टि भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए। 

कमेन्ट लोड गर्नुस