सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचार गर्ने अधिकार कसैलाई छैन

। फोटो स्रोत ।
२०७५ असोज २४, ०६:०८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कानुन बन्दै गरेको अहिलेको संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताए। घिमिरेले तीन तहको सरकार बनेसँगै कानुन निर्माणको प्रक्रियामा रहेको र संक्रमणकालिन अवस्था रहेकाले यसको नाजायज फाइदा उठाउने र भ्रष्टाचार गर्ने अधिकार कोही–कसैलाई नभएको बताएका हुन। घिमिरेले कर्मचारीतन्त्रले स्थापित कानुनका शर्तहरु पालना गरेर भ्रष्टाचार न्यूनिकरणका लागि सक्रिय हुन आग्रह गरे।
 
 

कमेन्ट लोड गर्नुस