सुदूर नेपाललाई विश्वसँग जोड्दै

४५ प्रहरीमा कोरोना संक्रमण पुष्टि

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १४, १०:५९ खबर संवाददाता

काठमाण्डौँ: नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अग्र स्थानमा खटिने प्रहरीहरु कोरोना संक्रमित हुने क्रम बढेको छ। 

प्रहरी प्रधान कार्यालय नक्साल सहित देशभर ९३ प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालय नक्सालले बताएको छ।  

कमेन्ट लोड गर्नुस