सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

। फोटो स्रोत ।
२०७५ असोज २४, ०४:३१

बंगलादेशको एक अदालतले सन २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ। तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो। आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए। तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । 

 

 

  
 

कमेन्ट लोड गर्नुस