सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चितुवा फेला

२०७८ वैशाख १३, ०६:३६ खबर संवाददाता

धनगढी :  कैलालीमा चितुवा फेला परेको छ। 

जिल्लाको कैलारी गाउंपालिका वडा नम्बर ५ मा खेतको पानी बग्ने नालामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

सोमबार फेला परेको चितुवा जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा उद्दार गरि  बर्दिया राष्टिय निकुञ्जमा पठाइएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस