सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकृति जोगाउन भूटानको योगदान

। फोटो स्रोत ।
२०७५ असोज २४, ०२:३३

विश्वमै सबैभन्दा न्यून कार्बन उत्र्सजन गर्ने राष्ट्रको सूचीमा भूटानको नाम जोसुकैले उदाहरणका रुपमा लिइरहन्छन। तर व्यापक आर्थिक विस्तारको साटो यी हरित पदचिन्हमा हिँड्ने हिमाली अधिराज्य भूटानको चाहनाले ठूलै चुनौती खडा गरेको छ। गत अक्टोबर १८ मा तेस्रो संसदीय चुनाव सम्पन्न गरेको यो हिमाली मुलुकले आफूले उत्सर्जन गर्ने कार्बन–डाइअक्साइडभन्दा तीन गुणा बढी सोस्दछ। कूल भूभागको ७२ प्रतिशतभन्दा बढी वनजंगलकै कारण यो सम्भव भएको हो। करिब आठ लाख जनसंख्या रहेको भूटानले राम्रो सिजनमा प्रति पर्यटक दैनिक दुईसय ५० डलर लिन्छ, तर त्यसका लागि पर्यटकको संख्या पनि तोकिएको छ।
 

कमेन्ट लोड गर्नुस