सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख १२, ०९:५८ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

टीकापुर नगरपालिका १० का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा न्यूमोनियाको समस्या देखिएको थियो।

उनलाई आईसीयूमा राखिएको थियो।  

कमेन्ट लोड गर्नुस