सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ३०० थान कपडा सहयोग

२०७८ वैशाख १२, ०४:४५ खबर संवाददाता

धनगढी: चौलानी डिपार्टमेन्टल स्टोरले धनगढीको कपडा बैंकलाई ३०० थान कपडा सहयोग गरेको छ।

डिपार्टमेन्टलले लुगा, जुत्ता, चप्पल र बेल्ट गरी ३०० थान कपडा बैंकलाई सहयोग गरेको हो।

नगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकमा संकलन भएका कपडाहरु निःशुल्क वितरण गरिदै आइरहेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। 
 

कमेन्ट लोड गर्नुस