सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवधै सामान बरामद

२०७८ वैशाख १०, ०६:०० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा नेपाल प्रहरीले ८७ हजार ९ सय २० मुल्य बराबरको अवधै सामान बरामद गरेको छ। 

भीमदत्त नगरपालिका ११ भुजेलास्थित भन्सार छली, चोरी पैठारी गरी ल्याइएको मिठाइजन्य अवधै सामान बरामद गरेको प्रहरीले बताएको छ।

बेवारिसे अवस्थामा फेला परेको सामान कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस