सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले तोके स्थानीय तह चुनावको समय

२०७८ वैशाख १०, ०४:०४ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन्।

बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

कमेन्ट लोड गर्नुस