सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालबाट भुटान पराजित

२०७५ असोज २३, ०२:०६

मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपालले मंगलबार भुटानलाई पराजित गर्दै विजयी भएको छ। जीतसँगै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको नेपालले एशिया छनोटको दोस्रो चरण पक्का गरेको छ । नेपालले चार खेलबाट आठ अङ्क जोडेको छ। छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रो चरणमा स्थान बनाउन छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको थियो।
 
 

कमेन्ट लोड गर्नुस