सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अबैध सालको काठ बरामद

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ८, १०:१७ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा अबैधर सालको काठ बरामद गरिएको छ । 

बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुरमा वेवारीसे अवस्थामा रहेको अबैध सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए। 

उनका अनुसार गोप्य सूचनाको आधारमा वेवारीसे अवस्थामा रहेको ३.४ क्युफिटको २ गोलीया सालको काठ बरामद गरिएको हो। बरामद गरिएको उक्त काठ सव–डिभिजन कार्यालय पचकोरीयालाई बुझाइएको कञ्चनपुर प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस