सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जेसिस एभरेष्ट पनि एक साताका लागि बन्द

२०७८ वैशाख ६, ०९:२५ खबर संवाददाता

धनगढीः धनगढीको जेसिस एभरेष्ट विद्यालय एक साताका लागि बन्द भएको छ।

कोरोना भाइरसको महामारी बढ्दै गइरहेको अवस्थामा विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह अनुसार बैशाख १० गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ। 

अहिलेलाई एक हप्ताको लागि विद्यालय तहका १० सम्मका कक्षा सञ्चालन नहुने तर कक्षा ११ र १२ को पठनपाठन भने  नियमित हुने जेसिस एभरेष्टका भाइस प्रिन्सीपल दिपक साउदले बताए। 

यसअघि विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि ऐश्वर्य विद्या निकेतनले १ हप्तासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस