सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ वर्षको अवसरमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

२०७८ वैशाख ५, ०४:३० खबर संवाददाता

नयाँ वर्षको अवसरमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।

बेहडाबाबा मन्दिर समितीका सचिव पदम राज जोशीले नयां वर्षको अवसरमा दाल, चामल, तेल, मसाला, तरकारी, दहि लगायतका खाद्यान्नको सामान सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस