सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हाइस र जीप एक आपसमा ठोक्कियो

२०७८ वैशाख ५, ११:४९ खबर संवाददाता

कैलालीमा हाइस र जीप एक आपसमा ठोक्कीएर दुर्घटना भएको छ ।  जिल्लाको गोदावरी नगरपािलका वडा नम्बर ४ तेघरी नजिक दुर्घटना भएको हो । 

आइतबार बिहान अत्तरीयाबाट डडेल्धुरा तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र विपरित दिशाबाट आइरहेको ग १ च ७९६३ नम्बरको टाटासफरी एक आपसमा ठोक्कीएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सो दुर्घटनामा के कती क्षती भयो भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले ट्राफिक प्रहरी घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ । 
 

कमेन्ट लोड गर्नुस