सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा पत्रकार चौधरीसहित ४ जना सम्मानित

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ४, ०७:१४ खबर संवाददाता

धनगढी: टीकापुरमा एक जना पत्रकारसहित ४ जना डाक्टरलाई सम्मानित  गरिएको छ।

प्रत्रकारिता क्षेत्रमा योगदान गरेको भन्दै कान्तिपु्र दैनिकका संवाददाता गणेश चौधरी र पीएचडी उत्तिर्ण गरेका ४ जना डाक्टरलाई सम्मानित गरिएको हो।

चौधरीलगायत डाक्टर जगत बहादुर सिहं रावल, डाक्टर धनकृष्ण उपाध्याय, डाक्टर सुर्यप्रसाद पौडेल र डाक्टर घोडासैनीलाइ प्राज्ञिक समाज टीकापुरले शनिबार सम्मान गरेको हो।

कमेन्ट लोड गर्नुस