सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापति देउवाद्वारा शोक व्यक्त

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ४, ०५:५५ रासस

काठमाडौँ: नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष गणेशभक्त साखको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त पार्टी सभापति शेरबहादुर देउवाले शोक प्रकट गरेका छन्। 

साखःले पार्टी र नेपालको औद्योगिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताउका छन्।

मुलुकका प्रसिद्ध उद्योगपति साखको शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको हो।
 

कमेन्ट लोड गर्नुस