सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडकाउन हुँदैन : प्रधानमन्त्री ओली

२०७८ वैशाख १, ०८:५० खबर संवाददाता

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले कारोना महामारी फैइलिरहेकाबेला लकडकाउन नहुने बताउका छन्। 

बुधबार देशबासीको नाममा सम्बोधन गदै प्रधानमन्त्री ओलीले कोरोना रोकथामका अन्य उपाय अपनाउने बताउदै लकडाउन नहुने बताएका हुन। 

चारैतिर लकडाउन हुने हल्ला भएपनि अहिले नेपालमा लकडाउन गर्ने अवस्था नरहेको पनि उनले बताए। 

कमेन्ट लोड गर्नुस