H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ असार १०, बिहिवार ०६:४५
Jun 24 2021, Thursday
06:45:13 AM

कञ्चनपुरमा छिमेकीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

विज्ञापन
खवर संवाददाता
२०७७ फाल्गुन २७ ०६:०७
अ+

धनगढी : कञ्चनपुरमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जिल्लाको लालझाडी गाउँपालिका -६ का ३२ वर्षीय दील बहादुर चौधरी रहेको प्रहरीले बताएको छ । 

उनले मङ्गलबार (फागुन २५ गते ) राति ९ बजे तिरको समयमा सोही ठाउँकी ५१ वर्षीया महिलामाथि जबरजस्ति करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रहरीका अनुसार आरोपित चौधरीलाई नियन्त्रणमा लिईएको छ । शुक्रबार म्याद थप गरी आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ । 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad