H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ वैशाख , आइतवार ११:०९
Apr 18 2021, Sunday
11:09:16 AM

धनगढीको भन्सार रोडबाट बालक बेपत्ता, खोजी दिन आमाको गुहार

विज्ञापन
खवर संवाददाता
२०७७ फाल्गुन १७ ०९:२०
अ+

धनगढीः धनगढीको भन्सार रोडबाट एक बालक हराएका छन्।

बाजुरा स्थायी घर भई हाल परिवारसँगै धनगढीस्थित भन्सार रोडमा बस्दै आएका १२ वर्षीय आदर्श बिष्ट आइतबार बेलुका ५ बजेदेखि बेपत्ता भएका हुन्।

बेपत्ता भएका बालककी आमा सीता बिष्टले स्कूल ब्याग र एक जोड कपडासहित छोरा हराएको बताइन्। उनले छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदनसमेत दिएकी छन्।
उनले आफ्नो छोरालाई कसैले भेटाएमा मोबाइल नम्बर ९८४८५४६०६० र ९८४२१८२६२३ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेकी छन्। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad