सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै ५ वर्षीया छोरीमाथि बलात्कार

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १५, १२:१६ खबर संवाददाता

काठमाडौं: आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक बुवा पक्राउ परेका छन्। 

घरमा आमा नभएको बेला ५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी एक बुवा पक्राउ परेका हुन। 

फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बुवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

पीडितका बुवालाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ।

कमेन्ट लोड गर्नुस