सुदूर नेपाललाई विश्वसँग जोड्दै

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

२०७७ फाल्गुन ११, ०२:०२ खबर संवाददाता

काठमाडौं : महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको स्पष्ट पारेका छन्। 

केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन्।

कमेन्ट लोड गर्नुस