H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार १२:१७
Mar 02 2021, Tuesday
12:17:04 AM

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

खवर संवाददाता
२०७७ फाल्गुन ११ ०२:०२
अ+

काठमाडौं : महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको स्पष्ट पारेका छन्। 

केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad