H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार ०१:३७
Mar 02 2021, Tuesday
01:37:58 AM

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री भट्ट

रासस
२०७७ फाल्गुन ०५:५३
अ+

कैलाली: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । 

प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट पारे। फरक प्रसङ्गमा उनले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताए । 

विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad