सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा प्रचण्ड-नेपाल समूहका युवाले निकाले राँके जुलुस

२०७७ माघ ९, ०८:०९ खबर संवाददाता

धनगढी : महेन्द्रनगरमा प्रचण्ड-नेपाल समूहका युवाले राँके जुलुस निकालेका छन् । 

बिहीबार साँझ नेकपा प्रचण्ड-नेपाल पक्षीय राष्ट्रिय युवा संघ नेपालले संसद विघटन विरुद्ध राँके जुलुस निकालेको हो । 

युवा संघले देशभरिकै कार्यक्रम अनुसार महेन्द्रनगरमा राँके जुलुस प्रर्दशन गरिएको बताएको छ । 

कमेन्ट लोड गर्नुस