सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा रक्तदान कार्यक्रम

२०७७ माघ ४, ०१:३३ खबर संवाददाता

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

शनिबार नगरपालिकाको वडा नम्बर १० स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको होे ।  

सिद्धेश्वर जयपृथ्वि क्लब र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको साझेदारीमा सो वडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रममा सो वडाका ३५ जना युवाहरुले रक्तदान गरेको बताइएको छ ।
 

कमेन्ट लोड गर्नुस