H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन २५, मङ्गलवार ०७:३९
Mar 09 2021, Tuesday
07:39:46 AM

कञ्चनपुरको बेलौरीमा रक्तदान कार्यक्रम

विज्ञापन
खवर संवाददाता
२०७७ माघ ०१:३३
अ+

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

शनिबार नगरपालिकाको वडा नम्बर १० स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको होे ।  

सिद्धेश्वर जयपृथ्वि क्लब र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको साझेदारीमा सो वडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रममा सो वडाका ३५ जना युवाहरुले रक्तदान गरेको बताइएको छ ।
 

विज्ञापन
विज्ञापन
Skip Ad