सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुलाई मातृ शोक

२०७७ माघ ४, ०९:४९ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुलाई मातृ शोक परेको छ।

उनकी आमा कलशा देवी बडुको ९५ वर्षको उमेरमा कञ्चनपुरको महेन्द्रनगरस्थित आफ्नै निवासमा आइतबार विहान निधन भएको हो। कलशा देवीका तीन छोरा छन्।

जसममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु, महेन्द्र माध्यमिक विद्यालय खलंगा दार्चुलाका पूर्व प्रअ इन्द्रराज बडु र इन्जिनीयर महेन्द्र प्रसाद बडु रहेका छन्।

कमेन्ट लोड गर्नुस