सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ४, ०८:५५ रासस

ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । मोटरसाइकलमै सवार धरान–१० का साइल तुलाधर घाइते भएका छन् । 
 

कमेन्ट लोड गर्नुस