सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ , आइतवार ०३:३८
Jan 17 2021, Sunday
03:38:11 PM

सूर्य चिह्न नपाए देशमा आँधिहुरी आउँछ : प्रचण्ड

खवर संवाददाता
२०७७ पुष २९ ०३:५५
अ+

धनगढी : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह नपाए देशमा आँधिहुरी बतास आउने चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको वृहत भेलालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव चिन्ह आफूहरुको पक्षमा नभए ‘कयामत’ हुने चेतावनी दिएका हुन्।

'हाम्रो पार्टीको नाम र चुनाव चिन्ह हाम्रै हुनेछ, म यो विश्वास तपाइलाईन दिलाउन चाहन्छु, यदि त्यसो भएन भने यहाँ कयामत आउँछ भन्छन् नी यहाँ आँधी हुरी बतास आउँछ' उनले भने।

Skip Ad