H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ १०, शनिवार १०:२५
Jan 23 2021, Saturday
10:25:00 PM

नारायणगोपालको ३० औँ स्मृति

रासस
२०७७ मंसिर १९ ०९:२३
अ+

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वरसम्राट् नारायणगोपालले  नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको बताएका छन् ।

नारायणगोपालको ३० औँ स्मृति दिवसका अवसरमा आज अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा उनले नारायणगोपालको योगदान युगौँसम्म रहने बताए ।

राज्यमन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा राज्यमन्त्री मानन्धर, सङ्गीतकार भूपेन्द्र रायमाझीलगायतले नारायणगोपालका कालजयी गीत गाउनुभएको थियो ।
 

विज्ञापन
Skip Ad