सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणगोपालको ३० औँ स्मृति

२०७७ मंसिर १९, ०९:२३ रासस

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वरसम्राट् नारायणगोपालले  नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको बताएका छन् ।

नारायणगोपालको ३० औँ स्मृति दिवसका अवसरमा आज अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा उनले नारायणगोपालको योगदान युगौँसम्म रहने बताए ।

राज्यमन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा राज्यमन्त्री मानन्धर, सङ्गीतकार भूपेन्द्र रायमाझीलगायतले नारायणगोपालका कालजयी गीत गाउनुभएको थियो ।
 

कमेन्ट लोड गर्नुस