सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई अष्ट्रेलियाबाट सहयोग

२०७७ मंसिर १८, ०७:०५ खबर संवाददाता

धनगढी: आफ्नो जन्मदिनको अवसरमा धनगढीकी प्रतिभा पनेरुले मानव सेवा आश्रमलाई सहयोग गरेकी छिन्।

अष्ट्रेलियामा अध्ययनरत उनले आफ्नो २४औं जन्मदिनको अवसरमा आश्रममा आश्रय लिइरहेका असाहयहरुलाई सहयोग गरेकी हुन। 

उनले बिहिबार साझको खानाका लागि ५ हजार १ सय सहयोग गरेको आश्रमले जनाएको छ। 

उनी आश्रमका अभिभावक सिद्धराज पनेरुकी छोरी हुन। छोरीकै जन्मदिनको अवसरमा पनेरुले समेत आश्रममा केक काटेर उत्सव मनाएका छन्। 

प्रतिभाले यसअघि पनि आश्रमलाई १० हजार सहयोग गरिसकेकी छिन्। 

कमेन्ट लोड गर्नुस