कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु
२०७७ कार्तिक १६, ०४:४८
धनगढी : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
कमेन्ट लोड गर्नुस